top of page
Abstract Painting

पुस्तक १ : चरित्र निर्माण

  • 66Steps

About

भित्री सुन्दरताको पहिलो भाग – चरित्र निर्माण खण्डमा स्वागत छ । भित्री सुन्दरता एउटा सिकाईहरुको संकलन हो । जसले नेपालमा यौन दुव्र्यवहार र बेचखिनको जोखिममा रहेका ८ देखि १५ वर्ष उमेरका बालिकाहरुलाई सिकाउने तथा उनिहरुको सपनालाई पुरा गर्न लागि रहन उत्सहित गर्दछ । एलैसा फिकोसेलो, लिन्डसे एडी र मैले भित्री सुन्दरता क्लव पहिलो पटक सन् २०१० को जुन महिनामा नेपालको काठमाण्डौंमा स्थापना गरिएको थियो । यसमा प्रस्तुत गरिएका खेल र विभिन्न क्रियाकलापहरुले बालिकाहरुलाई उत्साहित गरिन्छ । जस्तो उनिहरुलाई मनपरे बमोजिमका हरियो, गुलाबी र खैरो रङ्गहरुको छनौट गर्छन् । ति बालिकाहरुलाई अगुवाई गर्ने प्रक्रिया विभिन्न बैठक र लेखाजोखाको माध्यबाट यो अवधारणा प्रति उनिहरुले कसरी सिके र आफ्नो प्रतिक्रिया दिए । हामीले सिकाईहरु र बैठक योजना बनाउनहरु सिर्जना गर्न सक्षम भयौं जुन दक्षिण एसियाका युवा बालिकाहरुका लागि अर्थपूर्ण, स्वीकारयोग्य, व्यवहारिक र रमाईला छन् । भित्री सुन्दरता छोरी परियोजनाको एक उपकरण हो । यो ग्लोबल फ्यामिलीको एक अभियान हो जसले युवा केटीहरूको सुरक्षा र बालिका बेचबिखन र यौन दुर्व्यवहार रोक्नमा केन्द्रित छ । ग्लोबल फ्यामिली हेरचाह नेटवर्क एक गैरनाफामूलक संस्था हो जसले स्थानीय स्वयंसेवकहरुको टोलीहरूसँगको साझेदारीमा दक्षिण एसियामा बालबालिकाको सुरक्षा र तिनका परिवारहरूको संरक्षण गर्ने लक्ष्य रहेकोछ । भित्री सुन्दरता पाठ्यक्रम युवा केटीहरूलाई शिक्षा दिन र समुदायहरूको समर्थन विकास गर्न निर्माण गरिएको ४४औं पाठको एक कार्यक्रम हो ।

Overview

Share

bottom of page